स्वास्थ्य/जीवनशैली
-
भानुमा पाठेघर सम्बन्धी निःशुल्क परीक्षण शिविर
तनहुँको भानु नगरपालिकामा पाठेघर सम्बन्धी निःशुल्क शिविर हुने भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा उपचार गरिने भएको छ । भानु नगरपालिका र तुलसीमाया मेमोरियल क्यान्सर रिलिफ टोखा काठमाण्डौंको संयुक्त आयोजनामा निःशुल्क शिबिरको कार्यक्रम हुन लागेको…
पुरा पढ्नुहोस -
भानुको पुरानडिहि अस्पतालमा २४ सै घण्टा डाक्टर सेवा
तनहुँको भानु नगरपालिकाको वडा नं. ५ मा रहेको पुरानडिहि नगर अस्पतालमा २४ सै घण्टा डाक्टर निगरानी रहने भएको छ। नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अब विरामीले डाक्टरबाट सेवा लिन सक्ने हुँदा सामान्य विरामीले अन्यत्र धाउन नपर्ने भएको हो । केहि दिन अघि मेडिकल अधिकृत अप्राजिता सिंह नगर…
पुरा पढ्नुहोस -
गुरुङ समुदायमा अनिष्ट भगाउन कीट र ढुङ्गाको पूजा गर्ने प्रचलन
तनहुँका गुरुङ समुदायमा अनिष्ट भगाउनका लागि फलामको कीट र दर्शन ढुङ्गालाई देवता मानेर पूजा गर्ने चलन रहिआएको छ । यो पूजालाई मेलापर्म तथा खेतबारीमा उत्सवका रूपमा मनाउने गरिन्छ । तनहुँको दमौलीमा रहेका २४८ घरका गुरुङले वर्षायाम सुरु हुन लागेसँगै गुरुङ पुरोहित (खेगी) मार्फ मंगलबार विशेष विधिद्वारा फलामको कीट र दर्शन…
पुरा पढ्नुहोस -
बन्दीपुरमा निःशुल्क स्वास्थ्य शिविर, ६०१ ले लिए उपचार सेवा
तनहुँको बन्दीपुर-४ स्थित बन्दीपुर अस्पतालमा दुइ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा ४१८ महिला र १८३ पुरुष गरी ६०१ जनाले स्वास्थ्य सेवा लिइएको बताइएको छ । बन्दीपुर गाउँपालिकाको कार्यालय, बन्दीपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा मृगौला जाँच, थाइराइड परीक्षण, नाक…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीका वडाबाटै गर्भवती र पाठेघर जाँच सेवा
तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडावडैबाट निःशुल्क रुपमा गर्भवती एवं पाठेघरको जाँच कार्यक्रम अगाडि बढाएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा मार्फत वडावडामा स्वास्थ्यकर्मी परिचालन गरी गर्भवती महिलाहरुको भिडियो एक्स-रे एवं पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गर्न थालिएको हो । स्वास्थ्य शाखा प्रमुख डिबि थापा मगरका अनुसार…
पुरा पढ्नुहोस -
बालबालिकाको पोषण स्थिति जाँच
तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाइले सेवा क्षेत्रका २ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थिति जाँच गर्दै । इकाइले मंगलबार नियमित खोप संचालन तथा स्वास्थ्य आमा समुहको नियमित मासिक बैठक समेत गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
विश्वमा बढ्दैछ ‘वाटर बर्थ डेलिभरी’, नेपालमा किन छैन ?
संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो छ । तर नेपालमा भने…
पुरा पढ्नुहोस -
भानु नगरपालिकामा नौ करोडको लागतमा नगर अस्पताल निर्माण
तनहुँको भानु नगरपालिका–५ मा रु नौ करोड लागतमा पुरनडिही अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु नौ करोड ३४ लाखको लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगरस्तरीय अस्पताल बनाउँदै भवन निर्माण गरिएको र भवनको काम अन्तिम चरणमा पुगेको छ…
पुरा पढ्नुहोस -
दक्षिण एसियाली मुलुकभन्दा नेपालमा बहिरोपनको समस्या धेरै
दक्षिण एसियाली मुलुकभन्दा नेपाल सबैभन्दा बढी बहिरोपन -कान सुन्ने क्षमता कम)को समस्यामा रहेको पाइएको छ । विश्व श्रवण दिवसको अवसरमा आइतबार यहाँ सोसाइटी अफ ओटोलारिङ्गोलोजिस्ट्स् अफ नेपाल (सोल नेपाल) ले आयोजना गरेको कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी…
पुरा पढ्नुहोस -
१० मिनेटमै गर्न सकिन्छ पूरै शरीरलाई पुग्ने व्यायाम
योगले शरीरलाई फूर्तिलो राख्छ । दिमागलाई शान्त बनाएर तनावमुक्त बनाउँछ । शारीरिक र मानसिक अनुशासन कायम गरी शरीरलाई नै एउटा लय दिन्छ । अनुहारमा चमक ल्याउनुका साथै मांसपेशी बलियो बनाउँछ । त्यसैले योगका यी फाइदा लिन जतिसुकै व्यस्त दैनिकी भएपनि १० मिनेट मात्र समय निकाल्ने हो भने दिनभर शरीर चुस्त…
पुरा पढ्नुहोस