स्वास्थ्य/जीवनशैली

  • Photo of यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

    यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

    कीर्तिपुर : इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँवुखैरेनी अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सहितको सेवा सुरु

    तनहुँको आँवुखैरेनी अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सहितको सेवा सुरु

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँवुखैरेनी अस्पतालमा आन्तरिक स्रोतबाट हाडजोर्नी तथा नशा रोग उपचार सेवा सुचारु गरेको छ । अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रामकुमार शाहबाट नियमित रुपमा उपचार सेवा दिन थालिएको छ । उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशा सम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको गाउँगाउँमा आयुर्वेद उपचार सेवा, शिविरमा २१० जनाको उपचार

    भिमादको गाउँगाउँमा आयुर्वेद उपचार सेवा, शिविरमा २१० जनाको उपचार

    भिमाद : तनहुँको भिमाद नगरपालिकाको आयुर्वेद शाखाले वडा नं. १ को कार्यालय प्राङ्गणमा निःशुल्क आयुर्वेद तथा योग शिविर बुधबार सम्पन्न गरेको छ । ‘मेरो स्वास्थ्य, मेरा जिम्मेवारी, स्वास्थ्य जीवनका लागि आयुर्वेदिक जीवनशैली’ भन्ने नाराका साथ सञ्चालित शिविरमा संविधानसभा सदस्य टुकराज सिग्देलले आयुर्वेद उपचार सेवालाई थप प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने बताए…

    पुरा पढ्नुहोस
  • Photo of कलेजोसम्बन्धी रोग लागेको कसरी थाहा पाउने ?

    कलेजोसम्बन्धी रोग लागेको कसरी थाहा पाउने ?

    कलेजोले हाम्रो शरीरमा पाँच सयवटाभन्दा बढी काम गर्छ । कलेजोको मुख्य काम मेटाबोलिजम अर्थात् शरीरले खानेकुरालाई ऊर्जा र आवश्यक तत्वमा रुपान्तरण गर्ने प्रक्रियामा सहयोग गर्नु हो । शरीरमा ग्लुकोज, प्रोटिन, कार्बोहाइड्रेट मेटाबोलिजम हुनुपर्छ । हामीले खाएका सबै कुरालाई स्टोर गर्ने र ऊर्जामा परिवर्तन गर्ने काम कलेजोले गर्छ । त्यस्तै कलेजोले…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

    नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

    काठमाडौँ : नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा…

    पुरा पढ्नुहोस
  • Photo of कडा डेङ्गुको क्रम बढ्दो, अबको प्रकोप थप घातक हुनसक्ला ?

    कडा डेङ्गुको क्रम बढ्दो, अबको प्रकोप थप घातक हुनसक्ला ?

    गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा…

    पुरा पढ्नुहोस
  • Photo of ७२ जिल्लामा फैलियो डेङ्गी

    ७२ जिल्लामा फैलियो डेङ्गी

    काठमाडौँ : मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी…

    पुरा पढ्नुहोस
  • Photo of धूम्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

    धूम्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

    काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धूम्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य बिमा यथार्थ, भ्रम र भावी बाटो

    स्वास्थ्य बिमा यथार्थ, भ्रम र भावी बाटो

    गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा । राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ । सरोकार राख्ने क्षेत्रबीच त यसको चर्चा भइरहेको थियो नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारका लागि विशेष प्रयास अगाडि बढाउने घोषणा गरेर निरन्तर…

    पुरा पढ्नुहोस
  • Photo of पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

    पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

    काठमाडौँ : यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भन्नुभयो,…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker