समाचार
-
नेपाली सेनाको दोस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा हुँदै
ऐतिहासिक महत्वका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाको आयोजनामा दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्राको तयारी गरिएको छ । पृथ्वीनारायण शाहले राज्य…
पुरा पढ्नुहोस -
जनज्योति क्याम्पसको अध्यक्षमा पुनः आले चयन, क्याम्पस प्रमुखलाई सम्मान
तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसको पाँचौ अधिवेशनले जीतप्रकाश आलेको अध्यक्षतामा र्सवसहमत रुपमा क्याम्पस सञ्चालक समिति चयन गरेको छ ।…
पुरा पढ्नुहोस -
तनहुँको व्यास-५ को हत्या काण्ड : घरायसी कुरामा विवाद हुँदा श्रीमतीको हत्या
तनहुँको व्यास नगरपालिका-५ सेरा चापटारमा शनिबार भएको घटनाको प्रारम्भिक अनुसन्धानको विवरण तनहुँ प्रहरीले आइतबार र्सार्वजनिक गरेको छ । धारिलो हतियार…
पुरा पढ्नुहोस -
तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको…
पुरा पढ्नुहोस -
तनहुँमा सामी कार्यक्रम प्रभावकारी बन्दै, वैदिशक रोजगारमा समस्या परेका १९२ जनाले पाए क्षतिपूर्ति
बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले तनहुँमा प्रभावकारी काम गर्दै गएको छ । सामीले वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका…
पुरा पढ्नुहोस -
आदिकवि भानुभक्त क्याम्पसमा ३० जनालाई प्राथमिक उपचार तालिम
तनहुँको दमौली स्थित आदिकिव भानुभक्त क्याम्पसमा प्रथामिक उपचार सम्बन्धी तालिम गरिएको छ । क्याम्पसको युवा रेडक्रस र्सकलले शनिबार क्याम्पसमा उक्त…
पुरा पढ्नुहोस -
तनहुँसुरस्थित अंमर सिंहमा भूपु विद्यार्थी मञ्च तदर्थ समिति गठन
तनहुँको व्यास नगरपालिका-११ तनहुँसुर धरमपानिमा रहेको अंमर सिंह माध्यमिक विद्यालयमा भूपु विद्यार्थीहरुको भेलाले संजय श्रेष्ठको संयोजकत्वमा भूपु विद्यार्थी मञ्च तदर्थ…
पुरा पढ्नुहोस -
तनहुँको साँगेमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
तनहुँको व्यास नगरपालिका-५ साँगेमा शनिबार धारिलो हतियारले प्रहारी गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय ३६ वर्षीया सुनमाया कुमालका…
पुरा पढ्नुहोस -
व्यासमा छात्रवृत्ति, अपाङ्गता परिचयपत्र कार्यविधि पारित, जग्गा व्यवस्थापन कार्यविधि संशोधन
तनहुँको व्यास नगरपालिकाले कार्यविधिहरुलाई पारित र संशोधन गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकले छात्रवृत्ति सहयोग…
पुरा पढ्नुहोस -
बालिका जबर्जस्ती करणी अभियोमा १९ वर्ष कैद फैसला
तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव…
पुरा पढ्नुहोस