समाचार
-
देवघाटमा राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी अभिमुखिकरण
तनहुँको देवघाट गाउँपालिकामा मंगलबार राष्ट्रिय परिचय पत्र दर्ता अभियान सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यलयका…
पुरा पढ्नुहोस -
नीति तथा कार्यक्रम : कक्षा ८ सम्म दिवा खाजा
नेपाल सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार संघीय संसद्मा प्रस्तुत…
पुरा पढ्नुहोस -
विद्यालयमा सहुलियत इन्टरनेट उपलब्ध गराउने
सरकारले ग्रामीण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालयमा सहुलियत इन्टरनेट उपलब्ध गराउने घोषणा…
पुरा पढ्नुहोस -
सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ
सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा…
पुरा पढ्नुहोस -
तल्लो गुणादीमा स्कुटर दुर्घटना : आमाको मृत्यु, छोरा गम्भिर घाइते
पृथ्वीराजमार्ग अर्न्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते…
पुरा पढ्नुहोस -
जनप्रतिनिधि शासक होइन सेवक बन्नुपर्छ : कांग्रेस नेता पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि शासक नभई जनताको सेवक बन्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस व्यास…
पुरा पढ्नुहोस -
तनहुँमा जोशी समुह चुनाव जित्न असफल, कांग्रेसलाई हल्लाउन सफल
छोरा दिपकराज जोशीलाई व्यास नगरपालिकाको मेयर बनाएर रामचन्द्र पौडेलसँगको इगो मेट्ने र आफ्नो राजनीतिक विरासत जोगाउने पूर्वमन्त्री गोविन्दराज जोशीको प्रयासमा…
पुरा पढ्नुहोस -
पीडितलाई न्याय दिन सञ्जाल तनहुँको माग
आठ वर्षघि आफुमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेकी एक युवतीलाई महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले पनि साथ दिएको…
पुरा पढ्नुहोस -
हार्दैमा जीवन सकिदैन : व्यासकी उपप्रमुख उम्मेदवार घर्ती
तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेबाट उपप्रमुखका उम्मेदवार बसुन्धरा र्घर्तीले हार्दैमा जीवन नसकिने बताएकी छन् । नगरपालिकाको मतपरिणाम र्सार्वजनिक भएपछि र्घर्तीले…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीमा जबरजस्ती करणीको अभियोगमा विक पक्राउ
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० मान्द्रेका ३२ वर्षीय जीवन विक भन्ने जुठे विक पक्राउ परेका छन्…
पुरा पढ्नुहोस