डुम्रे टोल बिकास संस्थाको अध्यक्षमा भगवान चयन

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रेबजार स्थित डुम्रे टोल बिकास संस्थाको अध्यक्षमा भगवान श्रेष्ठ चयन भएका छन् । संस्थाको आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिव शुष्मा पिया, कोषाध्यक्ष मञ्जु जोशी प्रधान चयन भएका छन् ।

यस्तै, संस्थाको सदस्यहरुमा तारा पिया, लक्ष्मी बिक, बबिना श्रेष्ठ, पुननारान श्रेष्ठ, चिज कुमार श्रेष्ठ, सुमन श्रेष्ठ र बिजय बानिया चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker