समाचार
-
तनहुँमा एम्बुलेन्स र मोटरसाइकल ठोकिदा ४ जना घाईते
पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको व्यास नगरपालिका–१० कमलबारीमा सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । डुम्रेबाट दमौलीत।र्फ आउँदै गरेको प्रदेश…
पुरा पढ्नुहोस -
व्यास-१ भादगाउँ खानेपानी आयोजनाको पाइप पहिरोले बगायो, पानी वितरणमा समस्या
तनहुँको व्यास नगरपालिका-१ भादगाउँको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाइप पहिरोले बगाएको छ । समितिले व्यास-१३ खिरखाँदीबाट…
पुरा पढ्नुहोस -
बाडीपहिरोमा परी गण्डकी प्रदेशमा एकै परिवारका ५ जना सहित १८ जनाले ज्यान गुमाए
पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ११ जना पर्वतका छन् । प्रदेश प्रहरी…
पुरा पढ्नुहोस -
तनहुँको भिमादमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु
तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका…
पुरा पढ्नुहोस -
तनहुँको भिमाद स्थित मालेबगरमा खोलाले बगाएकालाई सकुशल उद्धार
तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई आज सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च…
पुरा पढ्नुहोस -
तनहुँको बन्दिपुरमा वाईसिएलको श्रमशिविर
नेकपा माओवादी केन्द्रको युवक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल तनहुँले श्रमशिविर गरेको छ । वाईसीएलले बन्दिपुर गाउँपालिका-२ खहरेमा श्रमशिविर…
पुरा पढ्नुहोस -
खोला तरेर दूध बिक्री गर्ने बाध्यता
पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको व्यास नगरपालिका-१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न…
पुरा पढ्नुहोस -
सवारी दुर्घटनाबाट तनहुँमा ४८ जनाको मृत्यु
सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८…
पुरा पढ्नुहोस -
तनहुँको दुलेगौंडामा गुडि रहेको बसमा आगलागी
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी-४ दुलेगौडा बजारमा विहिबार दिउँसो गुडिरहेको बसमा आगलागी भएको छ । अचानक आगलागी भएको स्थानीय मिनि…
पुरा पढ्नुहोस -
अस्थायी डाइभर्सन बगाएपछि खोला तरेर दूध बिक्री गर्ने बाध्यता
पक्की पुलको विकल्पमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएपछि तनहुँको व्यास नगरपालिका–१३ बेलवासका कृषक जोखिमपूर्ण तरिकाले खोला तरेर दूध बिक्री गर्न…
पुरा पढ्नुहोस