Top 3 Feature Posts
-
भिमादमा एमालेका उम्मेदवारहरुको प्रचारप्रसार तीब्र, जनगायक बद्री पंगेनीको साथ
तनहुँको भिमाद नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुख, उप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले आ-आफ्नो पक्षमा मत माग्दै चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेका…
पुरा पढ्नुहोस -
नेकपा एकीकृत समाजवादीको दमौलीमा शक्ति प्रदर्शन : समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको चेतावनी
नेकपा एकीकृत समाजवादीले शुक्रबार दमौलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान उपस्थितिमा शक्ति पर््रदर्शन गरेको छ । वैशाख…
पुरा पढ्नुहोस -
आँवुखैरेनीमा एमाले भन्छ : विद्युत रोयल्टी र ढुंगा वालुवा ठेक्काको पारदर्शी गरी आयआर्जन वृद्धि गर्ने (प्रतिवद्धतापत्र सहित)
आसन्न स्थानीय निर्वाचनका लागि तनहुँको आँवुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुले गाउँपालिकाका बासिन्दाको आधारभूत आवश्यकतालाई सहज बनाउने र आर्थिक…
पुरा पढ्नुहोस -
भिमादमा विकासको गतिलाई उचाईमा पुर्याउन अहोरात्र खट्टिने उम्मेदवार श्रेष्ठको प्रतिवद्धता
भिमाद नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका काजीमान श्रेष्ठले विकासको गतिलाई उचाइमा पुर्याउन अहोरात्र खट्टनिे प्रतिवद्धता जनाएका छन् । नगरका…
पुरा पढ्नुहोस -
व्यासमा कांग्रेसका उम्मेदवारहरुको घरदैलो अभियान तीब्र
नेपाली कांग्रेसको तर्फबाट व्यास नगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले घरदैलो अभियान…
पुरा पढ्नुहोस -
समृद्ध बन्दिपुर बनाउने कांग्रेसका उम्मेदवार प्रधानको प्रतिवद्धता
आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका ध्रुवलाल प्रधानले समृद्ध बन्दिपुर बनाउने प्रतिवद्धता जनाएका छन् ।…
पुरा पढ्नुहोस -
खेतबारीमै कृषकलाई मतदाता शिक्षा
तनहुँको म्याग्दे गाउँपालिका-३ धयाँरेका कृषकहरुको बारीमै पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मतदाता शिक्षा दिंदै नेकपा एमाले तनहुँका अध्यक्ष…
पुरा पढ्नुहोस -
बन्दिपुरका माओवादी केन्द्रका उम्मेदवार थापा र गुरुङ भन्छन् : नागरिकका आधारभूत आवश्यकताका साथै अधुरा काम पुरा गर्छौ (प्रतिवद्धतापत्र सहित)
जनताको आधारभूत आवश्यकता सहित ८ बुँदे प्रतिवद्धता जनाउँदै नेकपा माओवादी केन्द्रबाट पूर्णसिंह थापा र करुणा गुरुङले पुनः बन्दिपुर गाउँपालिकाको अध्यक्ष,…
पुरा पढ्नुहोस -
घरदैलोसंगै मतदाताको समस्या बुझदै जोशी र एमालेका उम्मेदवार
तनहुँको व्यास नगरपालिका-९ मा नेकपा एमाले र जोशी समुहले संयुक्त रुपमा ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै…
पुरा पढ्नुहोस -
घरदैलो र चुनावी सभा
तनहुँको ऋषिङ, बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेकाहरु आ-आफ्नो पालिकामा मतदातासंग मत माग्दै तथा चुनावी गतिविधिमा सहभागि…
पुरा पढ्नुहोस