खेतबारीमै कृषकलाई मतदाता शिक्षा

तनहुँको म्याग्दे गाउँपालिका-३ धयाँरेका कृषकहरुको बारीमै पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मतदाता शिक्षा दिंदै नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार श्रीप्रसाद श्रेष्ठ । अध्यक्ष पदका उम्मेदवार श्रेष्ठ सहित अन्य पदका उम्मेदवारहरु पनि अहिले घरदैलो अभियानमा जुटेका छन् ।
तस्विर : भञ्ज्याङ










