ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड

व्यास नगरपालिकाको क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक ब्यबस्थापन कार्यको लागि नगरपालिकाले उपलब्ध गराएको २८ थान ट्राफिक संकेत बोर्डहरू ।

यी बोर्डहरू दमौली बजार क्षेत्र भित्र मालपोत लाइन र बाल मन्दिर, सत्यवती मावि क्षेत्रमा स्थायी पार्किङ, गणेशमान चोक, मनकामना चोक, उत्तरशिला चोक, भित्रको हेभि सवारी साधन निषेधित क्षेत्र, जलदेवी मार्गबाट सफासडक चोकमा निस्कने बाटोलाई एकतर्फी बाटो कायम, भादगाँउको मनकामना टोलमा एक-एक हप्ता एक तर्फी पार्कीङको लागि प्रयोग गरिने ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । तस्विर : भञ्ज्याङ










