घिरिङमा कोरोना परीक्षण

तनहुँको घिरिङ गाउँपालिका-३ मा गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा कोरोना नियन्त्रण तथा ब्यबस्थापनका लागि समुदायस्तरमा कोरोना परिक्षण तथा ब्यबस्थापन कार्यक्रम अन्तरगत तनहुँ जिल्लामा परिचालन भएको टोली कोरोना परीक्षणमा खटि्टदै । टोलीले गाउँपालिकाका ३५ पुरुष र १८ महिला गरी ५३ जनामा कोरोनाको एन्टिजेन परीक्षण गर्दा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । तस्विर : भञ्ज्याङ










