बाख्रा पालक कृषकलाई घाँसको विरुवा

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ स्थित रातामाटा बाख्रा पालन कृषक समुहका किसानहरुलाई वडा कार्यालयले उपलब्ध गराएको बहुवर्षीय घाँसका विरुवा । ‘उद्यमी युवा, समृद्ध फिरफिरे’ भन्ने अभियानका साथ अगाडि बढेको वडाले फिरफिरे गाउँलाई बाख्रा पालनको नमुना गाउँको रुपमा विकास गर्ने योजना बनाइएको वडाअध्यक्ष मनराज गुरुङले जानकारी गराए । तस्विर : भञ्ज्याङ










