पानी परेपछि हिलम्मे बनेको डुम्रे बजार

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजारमा सडक सिमा क्षेत्रभित्रका घरटहरा भत्काउन थालेपछि सोमबार दिउँसो पानी परेपछि हिलम्मे बनेको सडक। सडक सीमा दायँबायाँ २५/२५ मिटर भएपनि सडक विस्तार आयोजनाले २३/२३ मिटर क्षेत्रका नीजि भैतिक पूर्वाधारहरुलाई मुआब्जा दिएर चार लेनको सडक विस्तार कार्य अगाडि बढाएको छ ।


तस्विर : नारायण खड्का/भञ्ज्याङ










