बाढीले कटान गरेको पुलको मर्मत

तनहुँको घिरिङ गाउँपालिका-४ र नवलपुरको डेडगाउँ जोड्ने कालीनदी माथिको मोटरेवल पुलको जीप बाढीले कटान गरेपछि मर्मत सुधार गरिदै । असार दोश्रो साता नदीमा आएको बाढीले पलुको तनहुँ तर्फको जीप कटान गर्दा यातायात सेवा अवरुद्ध हुँदा नवलपुर तर्फका बासिन्दा बढी समस्यामा पर्दै आएको छ । तस्विर : भञ्ज्याङ










