व्यवसायिक बाख्रापालन

तनहुँको बन्दिपुर-१ शिखरडाँडा स्थित शिखरडाँडा कृषि तथा पशुफार्ममा पालिएका बाख्रालाई घाँस पानी खुवाइदै । विदेशबाट फर्किएका युवा मदन अधिकारीले आधुनिक खोर निर्माण गरी बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक सय वटा बाख्रा पाल्दै आइएका अधिकारले यस फार्ममा पाँच सय बाख्रा पुर्याउने लक्ष्य लिइएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










