नारायणगढ-मुग्लिन सडकखण्डको भित्तो कटान
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा भित्तो कटान गरिदै । दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरी भित्तो काट्ने काम भइरहेको छ । पुलका लागि भित्तो काटन् काम अन्तिम चरणमा पुगेपनि करिब ६० मिटर अग्लो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना बनाएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)ले जनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










