पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ र शुक्लागण्डकी नगरपालिका–७ शेराटार जोड्ने कुम्लेखोलामा निर्माण हुँदै गरेको पक्की पुल ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ र शुक्लागण्डकी नगरपालिका–७ शेराटार जोड्ने कुम्लेखोलामा निर्माण हुँदै गरेको पक्की पुल । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत विभिन्न ठाउँमा पुल निर्माण कार्य भइरहेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस