चैत्र २४ गतेदेखि वैशाख ५ गतेसम्म शुक्लागण्डकी महोत्सव हुने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिकामा यही चैत्र २४ देखि २०७९ वैशाख ५ गतेसम्म शुक्लागण्डकी महोत्सव-२०७८ सञ्चालन हुने भएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य संघले नयाँ वर्ष २०७९ लक्षित गरी महोत्सव सञ्चालनको तयारी गरेको अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी गराए ।

‘आर्थिक, व्यवसायिक, कृषि, पर्यटन तथा खेलकुद विकासका पूर्वाधार, शुक्लागण्डकी महोत्सव समृद्ध शुक्लागण्डकीको आधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको हो । आयोजकले जिल्ला प्रशासन कार्यालयबाट महोत्सव लक्षित सुरक्षा व्यवस्थापनको अनुमति समेत लिएको अध्यक्ष श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker