तनहुँसुर दरबारमा सरसफाई

विश्व सम्पदा दिवसका अवसरमा ऐतिहासिक स्थल तनहुँसुर दरबार क्षेत्रमा सरसफाई गर्दै स्थानीय । भानु शान्ति निकुञ्ज वृहत गुरु योजना कार्यान्वयन समितिले स्थानीयहरुको सहभागितामा तनहुँसुरमा रहेका ऐतिहासिक सम्पदा क्षेत्रहरुमा सरसफाई तथा सम्पदा दिवसका विषयमा अन्तरक्रिया पनि गरेको थियो । तस्विर : भञ्ज्याङ










