होमपेज /Top 3 Feature Posts/धुलाम्य बनेको डुम्रेको सडक धुलाम्य बनेको डुम्रेको सडक ११ श्रावण २०७९, बुधबार ११:५० पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारको सडकमा उडेको धुलो । राजमार्ग विस्तारका कारण सडकमा दैनिक उड्ने धुलोले स्थानीयले सास्ती झेल्दै आएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर