१० किलोको एउटै मुला

तनहुँको भिमाद नगरपालिका-१ की हरिमाया सिग्देल आफुले उत्पादन गरेको मुलाको साथमा । समृद्ध भीमकाली समाजद्वारा आयोजित ‘संम्बृद्ध भीमकाली दोश्रो महोत्सव-२०७८’मा एउटै मुला १० किलोग्रामको उत्पादन गर्ने हरिमाया र ५ किलोग्रामको एउटै गानो अदुवा उत्पादन गरी प्रदर्शनी गरेकी स्थानीय सरस्वती सिग्देललाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको छ । तस्विर : भञ्ज्याङ










