समृद्ध बन्दिपुरका विषयमा अन्तरक्रिया

तनहुँको बन्दिपुर गाउँपालिकाले आयोजना गरेको बन्दिपुर दिगो विकासका लागि पर्यटन, शिक्षा, स्वास्थ्य र सरसफाई विषयक विशेष अन्तरक्रिया कार्यक्रममा सहभागिहरु सामुहिक तस्विरमा ।

पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी र पूर्वाधार : समृद्ध बन्दिपुर गाउँपालिका निर्माणको मुल आधार’ भन्ने नाराका साथ आयोजित अन्तरक्रियामा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुङ, स्वास्थ्यबिद डा. मदन पिया, पर्यतनबिद दिलेन्द्र कुमार श्रेष्ठ, सरसफाइ इ. बदन लाल न्हाछे, शिक्षाबिद चिज कुमार श्रेष्ठ र समाजसेवी सन्तकुमार श्रेष्ठ लगायतले आ-आफ्ना अनुभव र विचारहरु व्यक्त गरेका थिए ।

तस्विर : भञ्ज्याङ










