परिचयपत्र वितरण

तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित अपाङ्गता भएका नागरिकलाई परिचयपत्र प्रदान गर्दै । नगरपालिकाले विहीबारबाट नगर क्षेत्रका अपाङ्गता भएका नागरिकहरुको पहिचान गरी परिचयपत्र वितरण सुरु गरेको उपप्रमुख खुम बहादुर विकले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










