खैरेनीटार खण्डमा सडक विस्तार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित भिमाद चोक खण्डमा सडक सीमा भित्र रहेका घर टहरा हटाएर सडक विस्तार गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजना पश्चिम खण्ड (जामुने–पोखरा)मा निर्माण व्यवसायिले सडक विस्तार कार्यलाई तीब्रता दिएको छ । यो क्षेत्रमा विद्युत पोल स्थान्तरण नगरिदा सडक विस्तारमा सास्या देखिन थालेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










