होमपेज /तस्विर/जाँतोमा मकै पिस्दै महिला जाँतोमा मकै पिस्दै महिला ६ श्रावण २०७९, शुक्रबार ११:२६ तनहुँको ऋषिङ्ग गाउँपालिका-८ दुइघरे निवासी एक महिला जाँतोमा मकै पिस्दै । पछिल्लो समय गाउँघरमा पनि ढिकी र जाँतो बिरलै मात्रमा प्रयोग हुने गरेको पाइन्छ । तस्बिर : सानेबहादुर नेपाली/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर