घरघरमै स्वास्थ्य परीक्षण

तनहुँको ऋषिङ गाउँपालिका-८ की नवजात शिशु र आमाको स्वास्थ्य परीक्षण गर्दै ऋषिङ रानिपोखरी स्वास्थ्य चौकीकी नर्सिङ स्टाफ । गर्भवतीले बच्चा जन्माएपछि ३ दिन, ७ दिन, १४ दिन र ४२ दिनमा स्वास्थ्यकर्मीले घरघरमै गई आमा र बच्चाको स्वास्थ्य परीक्षण तथा अवस्थाको जानकारी लिने गरिन्छ । तस्विर : भञ्ज्याङ










