भिमादको मिछुर्लुङ्गमा पर्यटन मेला

तनहुँको भिमाद नगरपालिकास्थित मिछुर्लुङ्गमा आयोजना गरिएको चौथो मिछुर्लुङ्ग दशैं पर्यटन मेला २०७९ समापन समारोहमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै स्थानीय युवातीहरु ।
मेलामा जुनियर पुरुष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । तस्विर : भञ्ज्याङ