चितवनबाट ठेकी बिक्री गर्न तनहुँको सदरमुकाम दमौली आएका एक व्यापारी । दही र घ्यू राख्न सहज हुने यस किसिमका ठेकीको व्यापारीले प्रतिगोटा आठ सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । तस्विर : सानेबहादुर नेपाली/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर