गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै तनहुँ–२(१) मा एमालेका उम्मेदवार बिजयी

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश १ मा नेकपा एमालेका श्यामराजा महत बिजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेलाई एक हजार ७६६ मतान्तरले पराजित गर्दै महत बिजयी भएका हुन् ।

महतले १५ हजार ६६५ मत प्राप्त गरेका छन् भने न्यौपानेले १३ हजार ८९९ मत प्राप्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker