ग्रामीण बस्तिमा परम्परागत घर

तनहुँको घिरिङ गाउँपालिका–३ स्थित पोखरीछाप गाउँमा रहेका परम्परागत मौलिक घरहरु । ढुङ्गा र टिनबाट निर्माण गरिएका घरहरु वातावरणमैत्री मानिन्छन् । पछिल्ला वर्षहरुमा सेवा सुविधाको खोजी गर्दै मानिसहरु शहर तथा सुगम ठाउँमा बसाई सर्नेक्रम बढ्दै जाँदा ग्रामीण बस्ति तथा परम्परागतशैलीका घरहरु खण्डहरु बन्दै गएका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker