जनज्योति क्याम्पसको वार्षिकोत्सवमा रक्तदान, ४० जनाले गरे रक्तदान

भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिकाको जनज्योति क्याम्पसले १५औं वार्षिकोत्सवका अवसरमा बुधबार क्याम्पसले भिमादको लखनचोकमा रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार सेवा कास्की, पोखराको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ४० जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले र भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले पहिलो र दोस्रो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker