तनहुँको दमौली बजारमा शनिबार दिउँसो देउसी भैलो खेल्दै म्याग्दे गाउँपालिका-१ मानहुँ स्थित धारादी नमुना आमा समूह। देउसी भैलोबाट संकलित रकमबाट आमा समूहको भवन बनाउने योजना उनिहरुको रहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर