होमपेज /Top 3 Feature Posts/कोदो टिप्दै किसान कोदो टिप्दै किसान ४ मंसिर २०८१, मंगलवार १३:४० धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित ससाहका किसान बारीमा पाकेको कोदो टिप्दै । कोदोखेतीबाट राम्रो आम्दानी गर्न सकिने हुँदा यहाँका किसान कोदो खेतीमा आकर्षित भएका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर