राजमार्ग विस्तार कार्य सुस्त गतिमा

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्य अन्तर्गत जामुने-पोखरा (पश्चिम खण्ड)को कोत्रेको हलेदीमा पुल निर्माणको काम गर्दै मजदुरहरु ।

राजमार्गको पश्चिम खण्डको निर्माण कम्पनीले सडक विस्तार तथा स्तरोन्नतीको कार्यलाई तीब्रता नदिदा यात्रु र यातायात व्यवसायीले सास्ती झेल्दै आएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










