युवाहरुको बाख्रापालन व्यवसाय

तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पाफाँटका विष्णु अम्गाई लगायतका युवाहरुद्वारा संचालन गरिएको कुमालटारी बाख्रा फार्ममा पालिका बाख्रा । केही महिना अगाडि आगलागि भई पूर्ण रुपमा क्षति पुगेको बाख्रा फार्म अहिले मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ । फार्ममा अहिले ठूलासाना गरी १८७ वटा बाख्रा पालन गरिएको छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










