नौमती बाजा वितरण

तनहुँको घिरिङ गाउँपालिकाले ‘हाम्रो संस्कृति जगेर्ना अभियान’ अन्तर्गत वडा नं. ३ को नेवापानी नौमती बाजार समुहलाई नौमती बाजा हस्तान्तरण गरिदै । संस्कृतिक संरक्षण, कलाको विकास, सामाजिक सद्भाव बढाउन र नौमती बाजा ब्यवसायी करणमा जोड दिँदै गाउँपालिकाले नौमती बाजा बितरण गरेको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।

तस्विर : भञ्ज्याङ










