खण्डहर बन्दै ग्रामीणबस्ति

तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिविरस्थित माझकोट गाउँ । परम्परागतशैलीमा ढुंगाको छानोद्वारा निर्माण गरिएका यी घर पछिल्लो समय बसाईसराइका कारण खण्डहर बन्दै जानुका साथै गाउँबस्ति सुन्सान बन्न थालेका छन् ।

गाउँपालिकाले गाउँबासिलाई आफ्नै थातथलोमा रोक्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी बन्न नसक्दा ग्रामीण बस्ति सुविधाका खोजीमा खण्डहर बन्दै गएका छन् । तस्विर सौजन्य : भुवानसिं थापा/भञ्ज्याङ










