सिलाई कटाइ तालिम

तनहुँको बन्दिपुर गाउँपालिका-१ का विपन्न र बेरोजगार महिलाहरुलाई लक्षित गरी वडा कार्यालयले सञ्चालन गरेको सिलाई कटाइ तालिमका सहभागिहरु । गण्डकी प्रदेश सरकारको व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने (३९० घण्टा) सिलाई तथा कटाइ तालिम सञ्चालन गरिएको हो । तस्विर : भञ्ज्याङ










