दमौलीको निर्मल माविमा अक्षयकोष स्थापना

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल माविमा पूर्व विद्यार्थीले एक लाख पाँचको अक्षयकोष स्थापना गरेका छन् । २०४५ एसएसली समूहले विद्यालयमा उक्त रकमको कोष स्थापना गरेका हुन् ।

विद्यालयको सोमबार आयोजित वार्षिकोत्सवका अवसरमा समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउन अक्षयकोष स्थापना गरिएको उनको भनाइ थियो । समूहले विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker