तनहुँको व्यास नगरपालिका-३ देउरालीनगर र ऋषिङ गाउँपालिका-१ झापुटार जोड्न सेती नदीमाथि निर्माण गर्दै गरिएको पक्की पुल । तीन पटक म्याद थप गर्दा दुइ वटा पिल्लर उठाउने भन्दा अन्य काम अगाडी बढ्न नसक्दा अलपल अवस्थामा रहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर