भिमादका कृषकलाई अनुदानमा कृषि औजार

तनहुँको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी र उपप्रमुख शारदा खनाल कृषकलाई आधुनिक कृषि औजार हस्तान्तरण गर्दै । नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायीक र प्रविधियुक्त बनाउने उद्देश्यका साथ कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र थ्रेसर वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यवसाय दर्ता भएका कृषि फर्म, समूह तथा सहकारीहरुलाई २९ वटा हाते ट्याक्टर र २ वटा थ्रेसर वितरण गरेको छ । नगरपालिकाले सबै वडामा क्रमिक रुपमा हाते ट्याक्टर वितरण सुरु गरेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker