होमपेज /तस्विर/खोलाखोल्सीमा बस्ति पसेपछि खोलाखोल्सीमा बस्ति पसेपछि २७ भाद्र २०७७, शनिबार १६:४१ तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा मंगलबारदेखि परेको वर्षाका कारण आएको बाढीले भत्काएको सडक । खोलाखोल्सी मिच्दै पानीको बाहबलाई साघुरो गरी घर तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दा कटान र विपद् निम्तिने गरेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर