बाँसखर्कका सुन्तला बजार पठाउने तयारी गर्दै

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादन भएको सुन्तला बजार पठाउन ग्रेडिङ गरिँदै । बाँसखर्कमा यो वर्ष चार करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको स्थानीय बजारमारे सुन्तला कृषि सहकारी संस्थाका पदाधीकारीले बताएका छन् । तस्विर : सन्तोष गौतम/रासस










