अर्थ
-
Top 3 Feature Posts
१२ असार २०८३, शुक्रबार १९:४०बन्दीपुरको नीति तथा कार्यक्रम : ‘हेल्लो अध्यक्ष’ कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद
नेपालको संविधानले स्थानीय सरकारलाई विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ । नागरिकका दैनिक आवश्यकता, स्थानीय स्रोत–साधनको परिचालन, सेवा प्रवाह र विकास निर्माणका अधिकांश जिम्मेवारी स्थानीय तहले नै वहन गर्नुपर्ने व्यवस्था छ । यही सन्दर्भमा स्थानीय तहले सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रमले आगामी वर्षको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०८३, शुक्रबार १९:३१खाडीको जीवनभन्दा गाउँ प्यारो
ढोरपाटन (बागलुङ) : हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो लाग्न थालेको छ । बडिगाड गाउँपालिका–९ बल्घास राँकीचौरका तेजबहादुर घर्तीमगरले लालाबालाको सुखका लागि खाडीमा १६ वर्ष जीवन बिताउँदा पनि आम्दानी बचाउन सक्नुभएन । अन्ततः गाउँ फर्किनुभयो । गाउँमा बाख्रापालन गर्न पत्नि कुश्माले सहयोग…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०८३, शुक्रबार ११:५२भिमाद नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार समृद्धिको आधार
भिमाद : नेपालको संविधानले स्थानीय सरकारलाई विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गरेको छ । नागरिकका दैनिक आवश्यकता, स्थानीय स्रोत–साधनको परिचालन, सेवा प्रवाह र विकास निर्माणका अधिकांश जिम्मेवारी स्थानीय तहले नै वहन गर्नुपर्ने व्यवस्था छ। यही सन्दर्भमा स्थानीय तहले सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रमले आगामी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८३, बिहीबार १२:२७नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई विकासको इन्जिन बनाउँदै भानु नगरपालिका
भानु : आदिकवि भानुभक्त आचार्यको जन्मस्थलका रूपमा राष्ट्रिय पहिचान बनाएको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र साहित्यलाई विकासको मुख्य आधार बनाएको छ । æसाहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौँ समृद्ध र समुन्नत भानु राम्रोÆ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०८३, बुधबार २३:०३तनहुँका स्थानीय तहले ल्याए करिब ८ अर्ब बराबरको बजेट, कुन पालिकाको कती ?
तनहुँ : तनहुँका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका चार नगरपालिका छ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित करिब आठ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् । व्यास नगरपालिकाले बुधबार आयोजित नगर सभाको ४५औं…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०८३, बुधबार १४:१३सामीको समन्वयमा पीडितलाई रु ३२ करोड १४ लाख क्षतिपूर्ति उपलब्ध
दमौली : वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका तनहुँका आप्रवासी श्रमिक र उनीहरूका परिवारले सुरक्षित आप्रवासन -सामी) कार्यक्रमको समन्वयमा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउनुका सार्थ आवश्यक परामर्श सेवा प्रदान गरिएको छ । सामीको समन्वयमा तनहुँमा हालसम्म ३२ करोड १४ लाख ५८ हजार ५१८…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ असार २०८३, मंगलवार १०:५२म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाख बजेट प्रस्तुत
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७४ करोड ३२ लाख ७८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ४७ करोड…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ असार २०८३, मंगलवार १०:४८शुक्लागण्डकी नगरपालिकाद्वारा रु १ अर्ब १३ करोड ५४ लाख बजेट प्रस्तुत
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि रु १ अर्ब १३ करोड ५४ लाख ४९ हजार अनुमानि बजेट प्रस्ताव गरेको छ। नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले सोमबार आयोजित नगर सभा तथा १९औं नगर अधिवेशनमा उक्त अनुमानित बजेट प्रस्ताव गरेका हुन् । प्रस्तुत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ असार २०८३, मंगलवार १०:४५आँवुखैरेनीमा पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा, गाउँपालिकाले प्रवर्द्धन गर्दै
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ असार २०८३, सोमबार १२:५६तनहुँ जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गत सात योजना निर्माणाधीन
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन्। आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् । आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ असार २०८३, सोमबार ०९:४०आठ वर्षदेखि अलपत्र मादी–मर्स्याङ्दी मोटरमार्ग : ३५ प्रतिशत मात्रै प्रगति, स्थानीय आक्रोशित
तनहुँ : तनहुँको उत्तरी भेगलाई पृथ्वी राजमार्गसँग समानान्तर वैकल्पिक सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले निर्माण थालिएको मादी–मर्स्याङ्दी मोटरमार्ग आठ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ। निर्वाचन क्षेत्र रणनीतिक सडकका रूपमा अगाडि बढाइएको यो महत्त्वपूर्ण आयोजना निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित निकायको उदासीनताका कारण कछुवाको गतिमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ असार २०८३, शुक्रबार १९:१८१६० घण्टे बारिष्टा तालिमसंगै रोजगार सुनिश्चितताका लागि समझदारीपत्रमा हस्ताक्षर
बन्दीपुर : युवाहरूको माग तथा वर्तमान श्रम बजारको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको १६० घण्टे बारिष्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा सहभागी युवाहरूले कफी तयारी, ग्राहक सेवा, आतिथ्य व्यवस्थापन तथा क्याफे सञ्चालनसम्बन्धी व्यावसायिक ज्ञान र सीप हासिल गरेको जानकारी दिइयो। तालिमले युवाहरूलाई…
पुरा पढ्नुहोस