राजमार्गमा यात्रु सहायता कक्षा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी गाउँपालिकास्थित अस्थायी प्रहरी पोष्ट पुलजिपमा विहीबार यात्रु सहायता कक्ष स्थापना गरी कार्यान्वय गरिदै । नेपालीका ठूला चार्डपर्वहरु बिजय दशमी, तिहार, छठ पर्वको अबसरमा मानिसहरुको आवतजावत एवं सवारी साधनहरुको चाप बृद्धि हुने हुँदा सवारी साधनहरुले बढी भाडा लिने, यात्रुहरु ठगिने कार्यलाई नियन्त्रण गर्नका लागि गण्डकी प्रदेशका प्रवेशद्वार समेत रहेको पुलजिप र बन्दीपुरको डुम्रे बजारमा जिल्ला प्रहरी कार्यालय तनहुँले यात्रु सहायता कक्ष स्थापना गरेको छ । तस्विर : भञ्ज्याङ










