होमपेज /तस्विर/भुमिहीनलाई निस्सा वितरण भुमिहीनलाई निस्सा वितरण २५ पुष २०७९, सोमबार ११:३४ तनहुँको व्यास नगरपालिका-७ का भुमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर