बन्दीपुरको डुम्रे बजार

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा सडक सिमा भित्र रहेका घर भत्काएपछि देखिएको दृष्य । सडक सिमा २५/२५ मिटर भएपनि सडक विस्तार आयोजनाले २३/२३ मिटर भित्रका भौतिक पूर्वाधार भत्काउनका लागि मुआब्ज दिएर सडक विस्तार कार्य अगाडि बढाएको छ ।

तस्विर : भञ्ज्याङ










