बासको कुच्चो निर्माण

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आँवुखैरेनी औद्योगिक ग्राम’मा बासबाट कुच्चो निर्माण गर्दै स्थानीय महिलाहरु ।

गाउँपालिकाले उद्योग सञ्चालनमा ल्याएपछि स्थानीय १२ जना महिलाहरुले बासजन्य सामाग्रि निर्माण गर्नका लागि रोजगारी पाएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










