ऐतिहासिक धरोहर

तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा रहेको गद्दी चौतारा। सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने यो चौतारो प्रचारप्रसार र संरक्षणको पर्खाइमा बसेको छ। यो गद्दी चौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास रहदै आएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker