होमपेज /Top 3 Feature Posts/हलो जोत्दै प्रेममाया हलो जोत्दै प्रेममाया ३१ भाद्र २०८२, मंगलवार १२:५९ सिन्धुलीको तीनपाटन गाउँपालिका–७ गौरीगाउँमा हलो जोत्दै प्रेममाया श्रेष्ठ । श्रीमान् विदेश गएपछि विगत तीन वर्षदेखि आफूले हलो जोत्दै आएको उहाँ बताउनुहुन्छ । तस्बिर : राधिका बुढाथोकी/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर