मुग्लिन–पोखरा सडक विस्तार योजनाले आँवुखैरेनी–जामुने (पूर्वी) खण्ड अन्तर्गत दमौली बजार क्षेत्रमा फुटपाथ निर्माण गर्दै । दमौली बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेनको सडक विस्तार गरिएसंगै फुटपाट निर्माण कार्यलाई पनि तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर